कमल भण्डारी । २०७७ । सामुदायिक वनको वर्तमान अवस्था र भावी कार्यदिशा । हाम्रो वन सम्पदा, १७ (१), १–६ ।
सुशान्त आचार्य । २०७७ । नेपालका लागि उच्च मूल्य कृषिवस्तु निर्यातका अवरोधहरू । हाम्रो वन सम्पदा, १७ (१), ७–१३ ।
भोला खतिवडा । २०७७ । संरक्षणमुखी वन कहिलेसम्म ?हाम्रो वन सम्पदा, १७ (१), १४–१५ ।
डा. कृष्ण प्रसाद पौडेल । २०७७ । वन बारी, वारि र पारि । हाम्रो वन सम्पदा, १७ (१), १६–१८ ।
सुनिल परियार । २०७७ । सामुदायिक वन र पानीमा दलित समुदायको पहुँच सम्बन्धी नीति तथा कार्यान्वयनको अध्ययन । हाम्रो वन सम्पदा, १७ (१), १९–३४ ।