Hamro Ban Sampada

  • Home
  • /
  • Publications
  • /
  • Hamro Ban Sampada
  • विशेषाङ्कः अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन

     

    खेतीपातीमा आधारित परम्परागत नेपाली जीवन पद्धतिमा अहिले व्यापक फेरबदल आएको छ । एकातिर, मूल्य वृद्धिसँगैे विश्वव्यापी खाद्यान्नको अभाव निरन्तर बढिरहेको छ भने अर्कोतिर, यस्तो अभाव हुन नदिने नाममा गरिएको रसायन र विषादीमा आधारित आधुनिक खेतीपातीले खाद्यान्न विषाक्त हुँदै गएको छ । यो क्रम माटोदेखि शुरु भएर थालसम्म नै चलिरहेको छ । पानीको अत्यधिक माग हुने यस्तो खेतीपातीले पानीको माग र प्रदूषण पनि खतराको तहसम्म नै बढाएको छ । यसले मानव, माटो र पर्यावरण स्वास्थ्यका विकराल समस्याहरू क्रमशः देखिन थालेका छन् । अहिले खाद्य सड्ढट आधुनिक मानव सभ्यताको मूल समस्या बनेको छ ।

    Click here for full journal

Previews Publications

Find us on Facebook