2059 – Issue related to inventory issues, good governance and monitoring, gender issues in the community forestry, and issues related to NTFPs.

सम्पादकीय 

ओझा, हेमन्त. २०५९. विज्ञानभित्र लुकेको राजनीति, नेपालको सामुदायिक वन श्रोत आकलनः एक विवेचना. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल 

पौडेल, कृष्ण र धिताल, नारायण. २०५९. श्रोत आकलनः केही तथ्यहरु. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

न्यौपाने, विजयराज. २०५९. विरुवाको विलौना – कविता. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

न्यौपाने, हरिराज. २०५९. सामुदायिक वनः कसलाई फाइदा ?. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

राई, विमला. २०५९. सामुदायिक वनमा लैङ्गिक समानताको सवाल. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

भट्टराई, भोला. २०५९. सामुदायिक वनमा सुशासनः आवश्यकता र महत्व. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल 

क्षेत्री, विर्ख. २०५९. हरियो सामुदायिक वनलाई कालो चश्मा लगाएर हेर्दा – कविता. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

पौडेल, कृष्ण र ओझा, हेमन्त. २०५९. सामुदायिक वनको सक्रिय व्यवस्थापनः उपभोक्ता समुहहरुद्वारा सामुहिक स्वः अनुगमन. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

भट्टराई, बसुन्धरा. २०५९. सामुदायिक वन संरक्षणः सरल विकल्पहरु. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

थपलिया, अर्जुन. २०५९. गरीवको निम्ति वरदानः गागनखेला सामुदायिक वन. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल 

ओझा, हेमन्त. २०५९. गैरकाष्ठ वन पैदावारको व्यापारबाट गरीबहरुले फाईदा पाएका छन् त?. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

भण्डारी, कमल. २०५९. के सामुदायिक वन पैसा हुनेका लागि मात्र हो?. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल 

२०५९. सामुदायिक वनका वर्तमान चुनौतीहरु. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

छँगा, ठाकुरप्रसाद. २०५९. जोगाउ वन, कमाउँ धन – कविता. हाम्रो वन सम्पदा वर्ष १ अंक १. फरेष्टएक्सन नेपाल

तालिम/गोष्ठि/सेमिनार

नेपाली भाषामा उपलब्ध प्राकृतिक श्रोत तथा सामुदायिक वन सम्बन्धी प्रकाशनहरु