2063 – Focus the analysis of transformation that CF bring in the social, economic and political sectors of Nepal

सम्पादकीय

अधिकारी, जगन्नाथ. २०६३. सामुदायिक वन र समाज रुपान्तरण. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

तिम्सिना, नेत्रप्रसाद. २०६३. सामुदायिक वन उपभोक्ता महासंघले लिएको आन्दोलनको बाटोः लोकतन्त्रको लागि उर्जा. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

पाण्डे, घनश्याम. २०६३. लोकतन्त्रसँग जोडिएको सामुदायिक वन आन्दोलन. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

पोखरेल, भरत. २०६३. वनको अर्थ राजनीति र सामुदायिक वन. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

न्यौपाने, हरिराज. २०६३. अन्तरक्रियात्मक सिकाइः सामुदायिक वनको सफलताको एउटा कडी. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

न्यौपाने, विजयराज. २०६३. माष्टर नानी र सामुदायिक वन. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

देवकोटा, प्रभास र चापागाई, अप्सरा. २०६३. मुसहर वस्ती र सामुदायिक वन. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

पासवान, वास्मती. २०६३. जलेश्वर सामुदायिक वन र मेरो रुपान्तरण. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

परियार, गीता. २०६३. सामुदायिक वनः न्यायपूर्ण आन्दोलनको थलो. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

धितान, नारायण. २०६३. चारपाला सामुदायिक वनमा समावेशीकरणको सफल अभ्यास. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

छन्त्याल, योगन्द्रमिलन. २०६३. प्रेरणाको स्रेतः सजिनी सामुदायिक वन. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

आचार्य, सुशान्त. २०६३. सेवा प्रदायकको रुपमा सामुदायिक वन उपभोक्ता समुह. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

खनाल, दिलराज. २०६३. राजधानीलाई सामुदायिक वनको सेवा. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

गौतम, केशवराज. २०६३. सामुदायिक वनमा आया आर्जनका वैकल्पिक उपायहरुको अवलम्वन. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

भण्डारी, कमल. २०६३. सामुदायिक वनमा वैकल्पिक आम्दानीको स्रोतः त्रिफला. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल  

बिष्ट, कमलबहादुर. २०६३. वनमारा झारबाट धूँवा रहित गुँइठा उत्पादन. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

घिमिरे, बालमुकुन्द. २०६३. सामुदायिक वनमा पर्यटन एउटा बलियो सम्भावना. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

भट्टर्राई, बसुन्धरा. २०६३. सामुदायिक वन विकासमा सकरात्मक विभेदः एक नीतिगत विश्लेषण. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

कोइराला, राधाकृष्ण. २०६३. गरिवी न्यूनीकरणको बाटोमा सामुदायिक वनमा. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

तामाङ्ग, प्रकाश. २०६३. महिला सामुदायिक वनको सकारात्मक प्रयास. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

साउँद, लक्ष्मी. २०६३. हिजोको अतिक्रमित क्षेत्रः आजको सामुदायिक वन. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

ढुङ्गेल, चिन्तामणि. २०६३. सामुदायिक वनमा २५ वर्ष प्राप्त गरेका सफलता र अनुभवहरु. हाम्रो वन सम्पदा वर्ष ४ अंक १. फरेष्टएक्सन नेपाल

जिज्ञासा र सुझाव

नेपाली भाषामा उपलब्ध प्राकृतिक स्रोत तथा सामुदायिक वन सम्बन्धी प्रकाशित सामग्रीहरु