सम्पादकीय
भट्टराई, सुष्मा र झा, प्रकाशकुमार २०६६. सामुदायिक वन व्यवस्थापनमा गरीबमुखी विशेष भोगाधिकार. हाम्रो वन सम्पदा वर्ष ७ अंक २. फरेष्टएक्सन नेपाल
जमरकट्टेल, बालकृष्ण, ढुंगाना, सिन्धु बराल, सिर्जना र राणा, विश्वास. २०६६. तराई वन व्यवस्थापनमा लोकतान्त्तिक शुसासनः पश्चिम तराईका नवीनतम् प्रयासहरु. हाम्रो वन सम्पदा वर्ष ७ अंक २. फरेष्टएक्सन नेपाल
अन्सारी, अब्दुल सहिम, कुँवर, सुवासचन्द्र र लुइँटेल, हरिशरण. २०६६. गैरकाष्ठ वन पैदावार आधारित उद्यम विकासः कोशी क्षेत्रमा देखिएका नीतिगत कठिनाइहरु. हाम्रो वन सम्पदा वर्ष ७ अंक २. फरेष्टएक्सन नेपाल
यादव, नागेन्द्रप्रसाद, यादव, के.पी., यादव, कमलेश कुमार र थापा, निर्मल विक्रम. २०६६. सक्रिय सामुदायिक वन व्यवस्थापन सहजीकरण प्रक्रियाः जीविकोपार्जनका लागि वन कार्यक्रमका सिकाइ र अनुभवहरु. हाम्रो वन सम्पदा वर्ष ७ अंक २. फरेष्टएक्सन नेपाल
श्रेष्ठ, आ.वी., श्रेष्ठ, सोहनलाल, आचार्य, सुदिल गोपाल र अधिकारी, श्रीकान्त. २०६६. सुशासनका लागि सामुदायिक वन उपभोक्ता समुहभित्र अनुशरणीय सिकाइ तथा कार्य. हाम्रो वन सम्पदा वर्ष ७ अंक २. फरेष्टएक्सन नेपाल
मास्के, रमेश. २०६६. दिगो वन विकासको क्षेत्रमा संयुक्त अनुगमन – एक सार्थक प्रयास. हाम्रो वन सम्पदा वर्ष ७ अंक २. फरेष्टएक्सन नेपाल
चापागाई., नीरज र बन्जाडे, मणिराम. २०६६. सामुदायिक वन र बहुआयामिक सामाजिक विकासः पर्ूर्वी नेपालको उक अनुभव. हाम्रो वन सम्पदा वर्ष ७ अंक २. फरेष्टएक्सन नेपाल
अन्सारी, अब्दुल सहिम, वि.क., निर्मल कुमार, श्रेष्ठ, रवि कुमार र आचार्य, सुदिल गोपाल. २०६६. माओवादी द्वन्द, सामुदायिक वन र जीविकोपार्जनः नेपालमा गरीबमुखी सामुदायिक वन प्रक्रियाको शुरुवात तथा विकास. हाम्रो वन सम्पदा वर्ष ७ अंक २. फरेष्टएक्सन नेपाल
पोखरेल, नविन कुमार र भारी, सानु . २०६६. ग्रामीण उपभोक्ताको जीविकोपार्जनमा सामुदायिक वनको प्रभावः वन तथा जीविकोपार्जनका बहुआयामिक सम्बन्ध. हाम्रो वन सम्पदा वर्ष ७ अंक २. फरेष्टएक्सन नेपाल