2071 – Special Issue on Forest based Enterprise

दिलराज खनाल । २०७१ । नेपालमा वन उद्योग कहाँ र कसरी खोल्ने ?ः कानुनी प्रावधानहरूको विश्लेषण । हाम्रो वन सम्पदा बर्ष १२ अंक १, फरेष्टएक्सन नेपाल ।

डा. भरत पोखरेल, जैलबकुमार राई । २०७१ । नेपालमा वन उद्यम व्यवसायले बाटो बिराउँदा । हाम्रो वन सम्पदा बर्ष १२ अंक १, फरेष्टएक्सन   नेपाल ।

डा. दिनेश पौडेल, जैलबकुमार राई, डा. नेत्रप्रसाद तिम्सिना । २०७१ । वनमा आधारित उद्यम विकासका नीतिगत चुनौती र सुधारका सम्भावनाहरू ः कोशी पहाडी जिल्लाहरूको अनुभव । हाम्रो वन सम्पदा बर्ष १२ अंक १, फरेष्टएक्सन नेपाल ।

गोविन्द पौडेल । नेपालको वन व्यवस्थापनमा काठः सम्भावना, चुनौती तथा आगामी पाइलाहरू । हाम्रो वन सम्पदा बर्ष १२ अंक १, फरेष्टएक्सन नेपाल ।

जैलबकुमार राई, डा. सर्वराज खड्का, सुदिल गोपाल आचार्य । २०७१ । बहुसरोकारवाला वन कार्यक्रमबाट वन उद्यमको विकासमा सहयोगः कोशी पहाडी जिल्लाहरूमा भएको सिकाइ तथा अनुभवहरू । हाम्रो वन सम्पदा बर्ष १२ अंक १, फरेष्टएक्सन नेपाल ।

घनश्याम पाण्डे । २०७१ । नेपालमा वन स्रोतमा आधारित उद्यमको विकासः अवसर र सम्भावनाहरू । हाम्रो वन सम्पदा बर्ष १२ अंक १, फरेष्टएक्सन नेपाल ।

जैलबकुमार राई, कृष्ण ढुङ्गाना, उत्तरकुमार राई, इन्द्रकिशान राई । २०७१ । कोशी पहाडी जिल्लाहरूमा नेपाली हाते कागज उत्पादनः वर्तमान अवस्था, चुनौती र सम्भावनाहरू । हाम्रो वन सम्पदा बर्ष १२ अंक १, फरेष्टएक्सन नेपाल ।

अभिनय पाठक । २०७१ । बाँसमा आधारित उद्यम विकासको सम्भावनाः धनकुटाको आँखीसल्ला गाविसस्थित बाँस उद्यमीहरूको एक विश्लेषण । हाम्रो वन सम्पदा बर्ष १२ अंक १, फरेष्टएक्सन नेपाल ।

हेमराज शाही । २०७१ । काठमा आधारित उद्यमको सम्भावना र व्यवहारिक चुनौतीहरूः भोजपुर जिल्लाको एक विश्लेषण । हाम्रो वन सम्पदा बर्ष १२ अंक १, फरेष्टएक्सन नेपाल ।

हाम्रो वन सम्पदा, बर्ष १२ अंक १ (पुरा जर्नल) ।