2073 – Special Issue on Livelihood and Community Forestry Governance

राई, जैलबकुमार, वरुवाल, टेकबहादुर, शाह, विनय, गौतम, सुमित र ढकाल, योगेश । २०७३ । वन समूहहरूमा जीविकोपार्जन सुधारः कोशी पहाडी जिल्लाहरूमा भएको अनुभव तथा सिकाइ । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

श्रेष्ठ, हिमलाल, बज्राचार्र्य, रोशनमान, सिटौला, बिशालकुमार, धिताल, कृष्णराम र अधिकारी, सुजन । २०७३ । नेपालमा भू–उपयोग प्रणाली र स्थानीय जीविकोपार्जनको अन्तरसम्बन्धः सम्भावनाको आकलन । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

मोक्तान, मनमाय र श्रेष्ठ अनिता । २०७३ । सामुदायिक वन समूहहरूमा विपन्नमुखी जीविकोपार्जन सुधार कार्यक्रमको प्रभावः ओखलढुङ्गा जिल्लामा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमको एक विश्लेषण । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

चर्माकार, शम्भु र शर्मा भरत । २०७३ । जीविकोपार्जन सुधारका लागि हैसियत बिग्रिएका सामुदायिक वन क्षेत्रको सदुपयोगः दोलखा जिल्लाको एक अनुभव । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

राई, हरिशचन्द्र र विश्वकर्मा, रामशरण । २०७३ । कोशी पहाडी जिल्लाहरूमा बहुसरोकारवाला वन कार्यक्रमः जीविकोपार्जन सुधारका लागि वन समूहहरुद्धारा गरिएका प्रयासहरूको समीक्षा । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

खतिवडा, भोला, पौड्याल, विष्णुहरि र पाण्डे, सरोजकुमार । २०७३ । नेपालमा वन क्षेत्रको सुशासनमा सामुदायिक वन मार्गदर्शनको प्रभाव । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

राई, जैलबकुमार, खनाल, मथुरा, वरुवाल, टेकबहादुर, शाह, विनय र गौतम, सुमित । २०७३ । समुदायमा आधारित वन समूहहरूमा सुशासन सुधार ः कोशी पहाडी जिल्लाहरूमा भएका प्रयास तथा सिकाइ । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

पौड्याल, विष्णुहरि । २०७३ । सामुदायिक वन समूहहरूमा महिला नेतृत्वको क्षमता अभिवृद्वि ः सुशासन सुधारका लागि आवश्यकता र पहल । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

पौडेल, जीवनमणि । २०७३ । सामुदायिक वन समूहमा महिला सहभागिताः सुशासन सुधारको महत्त्वपूर्ण पाटो । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

चापागाई अप्सरा । २०७३ । नेपालमा सामुदायिक वन सुशासनको बहुआयामिकता । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

पाठक, भारती । २०७३ । नेपालका सामुदायिक वन समूहहरूमा सुशासन तथा तिनका व्यवधानहरू । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।

पौडेल, राजन प्र. र उपाध्याय, सुरज । २०७३ । स्थानीय वन समूहहरूमा सुशासन र वातावरणीय सेवाको भुक्तानीः कोशी पहाडी जिल्लामा भएको सिकाइ । हाम्रो वन सम्पदा, बर्ष १३ अंक १ । फरेष्टएक्सन नेपाल ।