2074 – Issue on Forest, Agriculture and Food Security

नयाँ शर्मा पौडेल, राहुल कार्की र कमल भण्डारी । २०७४ । सामुदायिक वनबाट खाद्य सुरक्षाका सम्भावना र चुनौती । हाम्रो वन सम्पदा, १४ (१), १–६ ।

युवराज सुवेदी र विकास अधिकारी । २०७४ । खाद्य सुरक्षा र जलवायुमैत्री खेतीका लागि कृषिवनको भूमिका । हाम्रो वन सम्पदा, १४ (१), ७–१६ ।

खेमराज दाहाल । २०७४ । खाद्य सुरक्षाको वनमाथि निर्भरता: नेपाली परिप्रेक्ष्य । हाम्रो वन सम्पदा, १४ (१), १७–२४ ।

कमल भण्डारी । २०७४ । के वनले खाद्य सुरक्षा प्रवद्र्धनमा टेवा पु¥याउन सक्छ । हाम्रो वन सम्पदा, १४ (१), २५–३४ ।

भोला भट्टराई, सुनीलकुमार परियार र शोभा न्यौपाने । २०७४ । खाद्य सुरक्षा र वनः के साझेदारी वनले खाद्य सुरक्षामा योगदान पु¥याउन सक्छ । हाम्रो वन सम्पदा, १४ (१), ३५–४३ ।

राजनप्रसाद पौडेल र प्रवीण भुसाल । २०७४ । खाद्य सुरक्षाको लागि वन र वनमा आधारित उद्यमको भूमिका । हाम्रो वन सम्पदा, १४ (१), ४४–४९ ।

सुजाता तामाङ्ग र करिश्मा गुरुङ्ग । २०७४ । नेपाली कृषिकर्मको महिलाकरणः किन र कसरी । हाम्रो वन सम्पदा, १४ (१), ५०–६२ ।

धनेज थापा, कबिन महर्जन र जानुका थापा । २०७४ । विप्रेषण, लैंगिक सशक्तीकरण र कृषि विकास । हाम्रो वन सम्पदा, १४ (१), ६३–६७ ।

कृष्ण प्र. पौडेल र नितु नायक । २०७४ । खेतीपाती र खाना । हाम्रो वन सम्पदा, १४ (१), ६८–७३ ।

करिश्मा गुरुङ्ग र कमल भण्डारी । २०७४ । खाद्य सुरक्षा प्रवद्र्धनका लागि कृषि वीमा तथा अनुदानको सान्दर्भिकता । हाम्रो वन सम्पदा, १४ (१), ७४–८३ ।

कमल परियार । २०७४ । खाद्य सुरक्षामा सामुदायिक वनको भूमिकाः चिसापानी सामुदायिक वन उपभोक्ता समूहको बुझाइ । हाम्रो वन सम्पदा, १४ (१), ८४–८५ ।

मदन परियार, विजय स्थापित र राकेश कोठारी । २०७४ । बहुउपयोगी पानी प्रणाली मार्फत स्थानीय स्तरमा पानीको स्रोत प्रयोगसम्बन्धी द्वन्द्व समाधान । हाम्रो वन सम्पदा, १४ (१), ८६–९० ।

भोला खतिवडा । २०७४ । संघीयतामा वन । हाम्रो वन सम्पदा, १४ (१), ९१–९२ ।

स्थानीय सरकारले कृषिमा ध्यान दिनुपर्ने किन । हाम्रो वन सम्पदा, १४ (१), ९३–९४ ।

लीला नाथ शर्मा, भास्कर अधिकारी, बिरेन्द्र कर्र्ण, भरतबाबु श्रेष्ठ र एकानन्द पौडेल । २०७४ । सामुदायिक वनमा मिचाहा वनस्पति ब्यवस्थापन ।हाम्रो वन सम्पदा, १४ (१), ९५–१०० ।