जैविक विविधता मानव जीवनको आधार हो, यो नहुँदो हो त पृथ्वी बस्न योग्य हुँदैनथ्यो । हाम्रा दैनिक आवश्यकतादेखि लिएर जलवायु सन्तुलन राख्ने सम्मको काम जैविक विविधताको कारणले नै सम्भव भएको हो । जैविक विविधता हाम्रो भाषा, संस्कृति र जीविकोपार्जनसँग पनि जोडिएको छ । व्यक्तिको आधारभुत आवश्यकतादेखि लिएर राज्यकै आम्दानीसम्म पनि जैविक विविधताले अहम् भूमिका खेल्दछ । तर पछिल्लो समयमा मानवीय क्रियाकलापको कारणले एकातर्फ वन लगायतका प्राकृतिक वासस्थानको विनाश, खण्डीकरण र संकुचन भएको छ भने अर्कोतर्फ जीवजन्तुको प्रत्यक्ष दोहन बढेको छ ।
कमल मादेन । २०७९ । जलथल वनका महत्वपूर्ण वनस्पतिहरू । हाम्रो वन सम्पदा १८ (२), १३-२१ ।
चिरन पौडेल । २०७९ । जलथल वन पहिले र अहिलेः मेरो अनुभव । हाम्रो वन सम्पदा १८ (२), ३०-३५ ।
मंगल मेचे र बिशुलाल मेचे । २०७९ । जलथल वन र मेचे समुदाय । हाम्रो वन सम्पदा १८ (२), ३६-४० ।
रमेश राजवंशी । २०७९ । जलथल जङ्गल र आदिवासी राजवंशी । हाम्रो वन सम्पदा १८ (२), ४१-४५ ।
अस्मित लिम्बू । २०७९ । सन्थाल संस्कृति र वन्यजन्तु । हाम्रो वन सम्पदा १८ (२), ४६-४८ ।
यमुना बास्कोटा र गौरीमाया वि.क. । २०७९ । जलथल वनमा महिला सहभागिता । हाम्रो वन सम्पदा १८ (२), ४९-५५ ।
अजय न्यौपाने । २०७९ ।संकटमा सर्पगन्धा । हाम्रो वन सम्पदा १८ (२), ६८-७१ ।
देवीका अधिकारी । २०७९ । जलथल वनक्षेत्रका धार्मिक स्थलहरू । हाम्रो वन सम्पदा १८ (२), ७६-७९ ।
प्रलाद सिलवाल । २०७९ । जैविक विविधता बोकेको जलथलको चारकोसे जङ्गल । हाम्रो वन सम्पदा १८ (२), ७९ ।
राजेन्द्र अधिकारी । २०७९ । झापा जलथलका सामुदायिक वनलाई नियाल्दा । हाम्रो वन सम्पदा १८ (२), ८० ।
सौगात भण्डारी । २०७९ । आनन्दित हुन्छ यहाँ भित्र पस्दा मन । हाम्रो वन सम्पदा १८ (२), ८० ।