हाम्रो वन सम्पदाको यस अङ्क पर्यावरणीय कृषि विशेषाङ्कको रुपमा प्रकाशन गरिएको छ । यस विशेषाङ्कको लागि हामीले कृषिमा (मुलत पर्यावरणीय तथा दिगो कृषि क्षेत्र) आवद्ध किसानहरु, अभियानकर्मीहरु, विषय प्राविधिकहरु
तथा सरोकारवालाहरुका अनुभव, खोज र अनुसन्धानका आधारमा तयार पारिएका लेख रचना समावेश गरेका छौँ । यी लेखहरु नेपालको खाना, खेतीपाती, पर्यावरणीय कृषि तथा समग्र कृषिका अन्य पक्षमाथि रहेर तयार पारिएका छन् ।
पर्यावरणीय कृषिः खानाका लागि खेतीपातीको दिगो प्रणाली – डा. कृष्ण प्रसाद पौडेल र डा. सुजाता तामाङ
नेपालमा पर्यावरणमैत्री खेती विस्तारको आवश्यकता, सम्भावना र चुनौतीहरू – सारदा थापा
नेपालका नीति तथा योजनाहरूमा प्राङ्गारिक कृषिको उपस्थितिः सङ्क्षिप्त विवेचना – खेमराज दाहाल
कृषि शिक्षा “मर कि गर” को सिपका रूपमा – टीका भट्टराई
दिगो कृषिका लागि भू–उपयोग योजना – जगत देउजा
पहाडी कृषि प्रणाली र खाद्य सम्प्रभुता – जीवन शाही
तराई मधेसको खाना र खेतीपातीः मुख्य सवालहरू – सिन्द्रेला देवान
कृषि वन अवस्था र विस्तारको योजना – दिपेश नेपाल र सृजना पौडेल
नेपालको कृषि र पर्यावरणीय कृषि – उद्धव अधिकारी
कर्णाली क्षेत्र जैविक कृषि नक्साङ्कन – सरोज खतिवडा, सारदा थापा र जीवन शाही