मध्य र दक्षिण अमेरिकाको रैथाने यो प्रजाति आज विश्वका ६० भन्दा बढी देशमा मिचाहा प्रजातिको रूपमा फैलिएको छ । यो प्रजाति संसारका १०० अति खराब मिचाहा प्रजाति मध्ये एक हो । सन् १९ आंै शताब्दीको शुरूवातमा दक्षिण भारतमा घर तथा फूलबारीको सजावटको लागि भित्राइएको यो प्रजाति आज भारत लगायत दक्षिण एशियाका धेरै ठाउँहरूमा फैलिसकेको छ । २० औँ शताब्दीको सुरूवातमा भारतको उत्तराखण्डमा प्रवेश गरेको यो वनस्पति त्यही क्षेत्रबाट नेपाल प्रवेश गरेको अनुमान गरिएको छ ।
Click here to view the leaflet on Controlling Lantana camara and restoring forest