Forest Resources, Forest Enterprises and Local Livelihood in Koshi Hill District: An analysis based on the experience of Tinjure Handmade Paper (Nepali)

नेपाल वन क्षेत्र तथा स्रोत उपलब्धताका हिसाबले सम्पन्न छ । कोशी पहाडी जिल्लाहरू पनि वन क्षेत्र तथा वन स्रोत उपलब्धताको हिसाबले सम्पन्न छ । तर उक्त वन क्षेत्रमा उपलब्ध स्रोतहरूको दिगो व्यवस्थापन तथा उपयोग गरी अधिकतम आर्थिक लाभ लिने कुरामा नेपाल र हामी नेपाली पछाडि परेका छौँ । यसका लागि के र कसरी गर्ने भन्ने कुरा वन क्षेत्रका सबै सरोकारवालाहरूको चासोको विषय बनेको छ । विगत डेढ दुई दशकदेखि वन स्रोतमा आधारित वन उद्यमहरूको विकास गरी वन स्रोतबाट प्राप्त हुन सक्ने सम्भावित लाभको वृद्धि गर्ने कुरामा वन क्षेत्रका सबै सरोकारवालाहरूको मतऐक्यता छ ।

Citation: Rai, J.K. and Dahal, T. 2016. Forest Resources, Forest Enterprises and Local Livelihood in Koshi Hill District: An analysis based on the experience of Tinjure Handmade Paper. ForestAction Nepal. Kathmandu

Click here to download the full publication