Full Planet, Empty Plates: The New Geopolitics of Food Scarcity

विश्व अहिले खाद्य प्रचुरताको स्थितिबाट खाद्य दुर्लभताको अवस्थातिर गुज्रँदै छ । गएको दशकमा खाद्य भण्डार एक तिहाइले घटेको छ । खाद्यान्नको मूल्य दोब्बरभन्दा धेरै भएको छ । यसले जमिनको लागि दौड र नयाँ भौगोलिक राजनीति सिर्जना गरेको छ । खाद्यान्न पेट्रोलजस्तै र जमिन सुनजस्तै मह·ा भएका छन् ।

Full Planet Empty Plates