Impact, Opportunity Challenges of Decentralization on Women Empowerment

नेपालमा विकेन्द्रीकरण नीतिको थालनीसँगै विविध सेवा तथा प्राकृतिक स्रोत व्यवस्थापनलगायत अन्य विकेन्द्रित क्षेत्रमा महिला सहभागिताको मुद्दाले विशेष ग्राह्यता पाएको देखिन्छ । यसै सन्दर्भमा फरेष्टएक्सन नेपालले यस पुस्तिकामार्फत विकेन्द्रीकरणको नीतिले महिला सहभागिता तथा सशक्तीकरणमा ल्याएका अवसर र चुनौतीबारेको छलफललाई अगाडि सारेको छ । यो पुस्तिका फरेष्टएक्सन र हिमवन्ती नेपालले सन् २००६ देखि २००८ सम्म संयुक्त रूपमा विकेन्द्रीकरणका चारवटा क्षेत्र– सामुदायिक वन, सामुदायिक सिँचाइ, सामुदायिक शिक्षा र स्थानीय शासनमा गरेको अध्ययनको आधारमा तयार गरिएको हो ।

Citation: क्षेत्री, रामबहादुर, तिम्सिना, नेत्र, लुइँटेल, हरिशरण, रेग्मी, राधिका, भट्टराई, बसुन्धरा र सन्यासी, निर्मला. २०६७. विकेन्द्रिकरणले महिला सशक्तीकरणमा पारेको प्रभाव, अवसर तथा चुनौती. बुकलेट. फरेष्टएक्सन नेपाल

Click here for the full publication