Closing ceremony of 41 World Food Day

Closing ceremony of 41 World Food Day

Closing ceremony of 41 World Food Day

महिनाव्यापी खानका लागि खेतीपाती अभियानका कार्यक्रमहरुमा तथा समापन कार्यक्रमलाई सफल पार्नुहुने अभियान, संघ, संस्था लगाएत सहभागी सम्पुर्ण महानुभावहरुमा खाद्यका लागि कृषि अभियान कृतज्ञता सहित हार्दिक धन्यवाद व्यक्त गर्दछ । आगामी दिनमा पनि यस्तै खाना, खेतिपाती लगाएत नेपालको दिगो कृषिका सवालहरुमा हामी सबैको साझा आवाज, सहकार्य र सहभागीताको आवस्यकता रहेको छ ।