Newspaper

कृषि अनुदान बन्दै गर्नु पर्छः अध्यक्ष दाहाल

काठमाडौं असार ३१ खाद्यका लागि कृषि अभियान र कृषि पत्रकार संघको आयोजनामा ‘कृषि नीति तथा कार्यक्रम कार्यन्वयनको चुनौंती’ विषयक एक दिने छलपल कार्यक्रम सम्पन्न भएको छ ।छलफल कार्यक्रममा कृषि तथा प्राकृतिक स्रोत समितिका सदस्य रुपज्योती चौधरीले किसानहरुलाई अनुदान भन्दा पनि बजारीकरण गरिदिनुपर्ने कुरामा जोड दिइन् ।

स्थानीय सरकारलाई प्राप्त सहयोग नपुग्दा कृषि क्षेत्रले फड्को मार्न सकेन

कृषि नीति तथा कार्यक्रम कार्यन्वयनको चुनौति विषयमा अन्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले कृषिजन्य भूमि स्थानीय तहमा बढी रहेको तर केन्द्र सरकारले समन्वय नगर्दा समग्र कृषि क्षेत्रको विकास नभएको बताएका हुन् ।

View more