Newspaper

जल अनिश्चयको भुमरीमा मधेस

हालै मधेसमा निम्तिएको पानी संकट चर्चाको शिखरमा छ। खासगरी धानखेती गर्ने यो समयमा नियमित मनसुनी वर्षा नभएका कारणले यो चर्चा चुलिएको हो। सरकारको मधेस विपद्को तीन महिने घोषणासँगै अब के गर्ने? भन्ने बहस बाक्लिँदै गएको छ। खासगरी यो बहस चुरे दोहन र बढ्दो जलवायु परिवर्तनले निम्त्याएको पानी–चक्रको अनिश्चयसँग जोडिएको छ। यो स्वाभाविक बहस हो। यस्ता बहस विगतमा पनि नभएका होइनन् तर यी बहस अन्त्यहीन र निष्कर्षविहीन बनेका छन्। यस पटक पनि त्यस्तै भयो भने अचम्म मान्नुपर्ने केही छैन।

खाना र खेतीपाती: बुझेर पनि बुझ पचाउनेका नाममा

खेतीपाती नाफाका लागि अन्नपात वा वस्तुभाउ उब्जाउने वा हुर्काउने कुरा मात्र होइन, यो मानवको पूर्णतातर्फको यात्रा हो। यी आधारभूत कुरामा बुझ पचाएर वा भ्रम पालेर यो यात्रा तय गर्न सकिँदैन।

 

View more
अपूर्ण भूमिसुधारको अर्थपूर्ण गाथा

नेपालमा परम्परागत सामन्ती भू–स्वामित्व र यसैमा आधारित श्रम व्यवस्थाभित्र पेशागत श्रमिकको भूमिकामा रहेका धेरै समुदायका मानिस संरचनागत भेदभावका कारण भूमिहीन छन् । खासगरी, बाली प्रथाभित्र रहेका दलित समुदाय ऐतिहासिक रूपमै भूमिहीन छन् । अन्य धेरै प्राकृतिक प्रकोप (बाढी, पहिरो), बेरोजगारी, आर्थिक विपन्नता, विस्थापन तथा चरम आर्थिक शोषणका कारण बेदखल हुन पुगेका सबै सुकुमवासीको दर्जामा पर्दछन् ।

Conserved forests and threatened biodiversity: A paradox in Jalthal forest

Nepal’s conservation narratives revolve around two compelling stories of positive biodiversity trajectories. First one is the story of forest cover gain. As reported by national forest resource assessment, Nepal successfully increased its forest cover from 29 to 40 percent between 1990s and 2010. Likewise, a NASA funded study found that Nepal’s forest cover nearly doubled from 26 to 44 percent between 1992 and 2016.

View more
वनका खानेकुरा स् भोक, स्वाद, पोषण र नोस्टाल्जिया

अहिलेको मानव जातिको उत्पत्ति हुनुपूर्व मानव पुर्खाकै पालादेखि जंगलका खानेकुरा नै जीवनको मुख्य आधार थिए । अफ्रिकाबाट बाहिर निस्केको मानव प्रजातिले लामो समय फिरन्ते भएर बाँच्यो । लगभग १२ हजार वर्ष पहिले मानिसले मध्यपूर्वको एकठाउँमा बसेर खेती गर्न थाल्यो । आज मानिसले खेती गर्ने प्रजातिहरूको मूल खोज्दै जाने हो भने जंगलका प्रजातिमै गएर टुंगिन्छ । जात छनोट र सुधारको लामो प्रक्रिया मार्फत आजका बालीहरू विकसित भएका हुन् ।

जलथल वनमा भेटियो दुर्लभ भोटे लहरा

बिगत ६ वर्षदेखि जलथल वनमा जैविक विविधताको अध्ययन गर्दै आइरहेको फरेस्ट एक्सन नेपालको टोलीले नेपालमै दुर्लभ मानिएको वनस्पति भोटे लहरा फेला पारेको हो । जलथल वनमा भएको अध्ययनले १५५ प्रजातिका रुखहरु अभिलेख भैसकेका छन् ।नेपालको कुल वनको ०१ प्रतिशत भूभाग ओगटेको यो वनमा नेपालका २५ प्रतिशत रुखहरु छन् भन्ने कुरा प्लियोने नामक जर्नलमा हालै प्रकाशित एक अध्ययनले प्रष्ट पारेको छ ।

View more
संरक्षण र क्षयीकरणको दोसाँधमा वानस्पतिक सम्पदाको केन्द्र

जैविक विविधता संरक्षण र दिगो उपयोगमा यही मात्र उपयुक्त र श्रेष्ठ विधि भन्ने केही छैन । तर उपयोग र संरक्षणलाई कसरी एकाकार गराउन सकिन्छ भनेर मार्ग निर्दिष्ट गर्ने विज्ञान भने हामीसँग छ ।