2061 – Highlights the fourth national workshop on CF as well as other contemporary issues

यस अंकमा चौथो राष्ट्रिय सामुदायिक वन गोष्ठिमा उठेका महत्वपूर्ण विषयहरु, गरिवीनिवारणमा सामुदायिक वनको योगदान, दिगो वन व्यवस्थापन र वन प्रमाणिकरणः गैर काष्ठ वन पैदावारको व्यापारमा नीतिगत सुधार सिफारिस, गरिव, महिला र तल्लो वर्गको को वन क्षेत्रमा न्यायोचित सहभागिता लगायतका विषयहरुलाई समेटिएका छौं

निरौला, दुर्गा राज २०६०. चौथो राष्ट्रिय सामुदायिक वन गोष्ठीः एक समिक्षा 

पोखरेल, भरत कुमार २०६०. सामुदायिक वनमा आधारित गरिबमुखी उद्योगको अवधारणा

हुमागाइ, कृष्णहरि २०६०. दिगो वन व्यवस्थापन र वन प्रमाणीकरण

बन्जाड, मणिराम २०६०. गैरकाष्ठ वन पैदावारको व्यापार प्रबर्धनः राजस्व निर्धारण प्रक्रियामा सुधारको आवश्यकता

कँडेल, प्रेम २०६०. वन क्षेत्रको लैङ्गिक मूल प्रवाहिकरण र सामाजिक न्याय सम्बन्धी दृष्टिकोण

राई (पौड्याल), विमला २०६०. सामुदायिक वनमा महिला समूहको औचित्य र प्रभावकारिताः एक विश्लेषण

छेत्री, विर्ख २०६०. राष्ट्रिय गोष्ठी, धूमिल आ“खा र गरिबी चश्मा

काल, शेषकान्त २०६०. प्रकोप व्यवस्थापनमा वन उपभोक्ता समूहहरुको भूमिका र अपेक्षाहरु

पौडेल ,इन्द्रविलास २०६०. प्राकृतिक स्रोत व्यवस्थापन प्रक्रियामा द्वन्द व्यवस्थापनः एक विवेचना

न्यौपान ,हरिराज २०६०. मछिनो